रमेश सुवेदीसहित नौ साहित्यकार सम्मानित
प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार ०९:२२
सुर्खेत । गजलकार रमेश सुवेदीले प्रस्तुत गरेको “प्यारो कर्णाली” गजलले बीरेन्द्रनगरमा भेला भएका साहित्यप्रेमीलाई विशेष रूपमा भावुक बनायो। सिर्जनशील विद्यार्थी समाजले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना गरेको तेस्रो सिजन काव्य श्रृंखला–छ गजल गायन कार्यक्रममा सुवेदीसहित नौ जना साहित्यकारलाई सम्मान गरिएको हो।
कर्णालीको माया, पीडा र सम्भावनालाई कलात्मक रूपमा उतारेको सुवेदीको गजलले







