☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

दैलेख बजारमा खानेपानी महशुल नतिर्ने ५६ उपभोक्ताको नाम फेसबुकमा सार्वजनिक

दैलेख बजारमा खानेपानी महशुल नतिर्ने ५६ उपभोक्ताको नाम फेसबुकमा सार्वजनिक

    प्रकाशित मितिः १६ श्रावण २०८२, शुक्रबार १५:१०
 नारायण नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले लामो समयदेखि खानेपानी महशुल नतिर्ने उपभोक्ताको नामसहितको विवरण सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि चर्को विवाद उत्पन्न भएको छ। संस्थाले सार्वजनिक गरेको सूचीमा ५६ जना व्यक्ति तथा संस्थाहरूको नाम, बाँकी रकमसहित उल्लेख गरिएको थियो। तीमध्ये केहीको तिर्न बाँकी रकम ३० हजारदेखि लाखौं रुपैयाँसम्म रहेको स्रोतले जनाएको छ। उल्लेख्य कुरा के छ भने सार्वजन
बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

    प्रकाशित मितिः १६ श्रावण २०८२, शुक्रबार १४:५१
बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ । बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए । दुर्घटनामा १३ जना यात्रु घाइते भएकाे जिल्ला प्
कर्णालीमा पहिलोपटक स्थानीय तहका ३०५ जना कर्मचारीको सरुवा

कर्णालीमा पहिलोपटक स्थानीय तहका ३०५ जना कर्मचारीको सरुवा

    प्रकाशित मितिः १६ श्रावण २०८२, शुक्रबार १४:४७
कर्णाली प्रदेश सरकारले पहिलोपटक प्रदेशभित्रका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै जारी संशोधित ऐनको अधिकार प्रयोग गर्दै बिहीबार कर्मचारी सरुवा गरेको हो । स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन-२०८१ लाई संशोधन गर्न बनेको ऐन जारी भएसँगै प्रदेश सरकारलाई कर्मचारी सरुवा गर्ने बाटो खुलेको थियो । सार्वजनिक गरिएको सूचीअनुसार जम
कर्णालीमा नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कर्णालीमा नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः १६ श्रावण २०८२, शुक्रबार १४:४०
नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष सुमन श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरू, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेक
हुम्ला र मुगु अब सडक सञ्जालमा जोडिए

हुम्ला र मुगु अब सडक सञ्जालमा जोडिए

    प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १४:२८
कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र मुगुलाई सडकमार्फत पहिलो पटक जोड्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ। हुम्लाको चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती खोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै यी दुई जिल्ला सडक सञ्जालमा आपसमा जोडिएका हुन्। मंगलबार एक विशेष समारोहबीच कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पुलको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा स्थानीय जनप
कर्णाली सरकारको आन्तरिक आम्दानी १७ करोडले कम

कर्णाली सरकारको आन्तरिक आम्दानी १७ करोडले कम

    प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १४:१७
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा आफ्नै निर्धारित गरेको आन्तरिक आम्दानीको लक्ष्य पुरा गर्न सकेको छैन। प्रदेशको आर्थिक सुदृढीकरण र आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने योजना बनाएको सरकारको आम्दानी ६५ करोड ९४ लाख ५५ हजार रुपैयाँमै सीमित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको कुल बजेट

हुम्लाको चङ्खेलीमा अज्ञात रोग फैलिँदा ३० भन्दा बढी पशुवस्तु मरे

    प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १४:११
एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिकामा ३० भन्दा धेरै पशुवस्तु मरेका छन् । गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मरेका हुन् । अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल काड्ने रोगले हालसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायत पशुवस्तु मरेका स्थानीय हरिबहादुर शाहीले जानकारी
कागतीले बजार नपाउँदा निराश

कागतीले बजार नपाउँदा निराश

    प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १४:०७
तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागती खेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्। मल्लले २० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए। मल्लले भने, 'बारीसम्म गाडी पुग्ने बाटो छैन। मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य
कर्णालीमा जलस्रोत तथा ऊर्जा मन्त्रालयको खर्च सबैभन्दा बढी

कर्णालीमा जलस्रोत तथा ऊर्जा मन्त्रालयको खर्च सबैभन्दा बढी

    प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार १४:०२
कर्णाली प्रदेशका विकासे मन्त्रालयमध्ये जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी बजेट खर्च गरेको छ । मन्त्रालयले २ अर्ब ८६ करोड बजेटमध्ये २ अर्ब २८ करोड (७९.५४ प्रतिशत) खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले गतवर्ष पुाजीगततर्फ ८०.५५ र चालुतर्फ ६७.३६ प्रतिशत खर्च गरेको छ । कर्णाली सरकारले गत आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड रुपैयाँको बजे
आगलागी पीडितले २ करोड बीमा रकम पाउँदा खुसी

आगलागी पीडितले २ करोड बीमा रकम पाउँदा खुसी

    प्रकाशित मितिः १४ श्रावण २०८२, बुधबार १५:१७
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -३ मा केही महिनाअघि भएको आगलागीबाट ठूलो क्षति बेहोरेका टिका ओली स्टोरका प्रोप्राइटर टिकाबहादुर ओलीलाई सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले आज २ करोड रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ। उक्त आगलागी २०८२ साल वैशाख २५ गते टिकाबहादुर ओलीको गोदाममा भएको थियो। आगलागीबाट गोदाममा रहेका सामाग्री पूर्ण रूपमा नष्ट भएका थिए, जसले व्यवसायमा गम्भीर असर पारेको थियो। बीमा