☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

दैलेखमा मलेसियाबाट फर्किएको युवाको रहस्यमय हत्या

दैलेखमा मलेसियाबाट फर्किएको युवाको रहस्यमय हत्या

    प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार १३:०६
वैदेशिक रोजगारी गरेर मलेसियाबाट फर्किएको एक युवकको रहस्यमय हत्या भएको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाही दैलेखको दुल्लू नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्। २०७९ सालको असोज ३० गते मलेसिया गएका सुरेन्द्र ३३ महिनापछि असार ३२ गते नेपाल फर्किएका थिए। उनी सुर्खेतमा आफ्ना भाईबहिनी र छोराछोरीसँग १० दिन बसेपछि साउन १० गत

हटियालाइनका मासु, तरकारी र फलफूल पसल हटाउन तिन दिनको समय

    प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार ११:१३
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर ६ स्थित हटियालाइनमा रहेका मासु, तरकारी तथा फलफूल पसलहरूलाई हटाउने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको २०८२ बैशाख २० गते बसेको बैठकको निर्णय अनुसार हटियालाइन क्षेत्रका यी पसलहरू जिर्ण अवस्थामा रहेकोले हटाउने तयारी थालिएको हो। वीरेन्द्रनगर नगरपालिकाले साउन १२ गते सूचना प्रकाशित गर्दै हालका संरचना खाली गर्न तीन महिनाको समय दिएको छ। तोकिएको अवधिभित
भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

    प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार १०:५०
भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ। भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको बहाव बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, 'जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपन
गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

    प्रकाशित मितिः १३ श्रावण २०८२, मंगलवार १०:४८
गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाबाट रु चार करोड बराबारको खाद्यबस्तु ( चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गत आवमा जिल्लाका किसानले उत्पादन गरेका ती खाद्य वस्तु सो रकम बराबार जिल्ला बाहिर बिक्री भएको हो। सो कार्यक्रमले जिल्लालाई
लागू औषधमा १५ वर्ष कैद सजाय भएका फरार अभियुक्त पक्राउ

लागू औषधमा १५ वर्ष कैद सजाय भएका फरार अभियुक्त पक्राउ

    प्रकाशित मितिः १२ श्रावण २०८२, सोमबार १७:५८
लागूऔषध (ब्राउन सुगर) सम्बन्धी गम्भीर मुद्दामा १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी लक्ष्मण सापकोटा अन्ततः पक्राउ परेका छन्। जिल्ला सुर्खेत अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, मेन बजार बसोबास गर्दै आएका ४२ वर्षीय सापकोटा सुर्खेत जिल्ला अदालतको फैसला अनुसार लामो समयदेखि फरार रहेका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयबाट परिचालित विशेष टोलीले उनलाई वीरेन्द्रनगर नगरपालि
वीरेन्द्रनगर बसपार्कमा युवकमाथि चक्कु प्रहार

वीरेन्द्रनगर बसपार्कमा युवकमाथि चक्कु प्रहार

    प्रकाशित मितिः १० श्रावण २०८२, शनिबार १५:४७
सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आक्रमणबाट लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियार घाइते भएका छन् । ‎‎प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारीअनुसार राति करिब ११ : ५५ बजेको समयमा वीरेन्द्रनगर बसपार्कमा परियारमाथि धारिलो हतियार प्रहार भएको थियो । थापाका अनुसार स्कुटरमा आएका दु
कर्णाली, कोशी र बागमतीका मुख्य ४ सडक पूर्णरुपमा अवरुद्ध

कर्णाली, कोशी र बागमतीका मुख्य ४ सडक पूर्णरुपमा अवरुद्ध

    प्रकाशित मितिः १० श्रावण २०८२, शनिबार १५:४४
बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।
भन्सार छलीका सुर्तीहरुसहित बबईमा सामान बरामद

भन्सार छलीका सुर्तीहरुसहित बबईमा सामान बरामद

    प्रकाशित मितिः ९ श्रावण २०८२, शुक्रबार १६:५९
सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोस्टमा प्रहरीले भन्सार छली गरी ल्याइएको एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ। प्रहरी टोलीले नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०५४७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ती सामग्री फेला पारेका हुन्। बसबाट बरामद गरिएका वस्तुहरूमा सुपर पावर सुर्ती ३ सय ८५ पोका, स्वीट सुपारी ३ सय ५७ पोका, कमला पसन्द १९ पिस र चिनी १ स
लागुऔषध नाइट्राजेपामसहित दुई जना पक्राउ

लागुऔषध नाइट्राजेपामसहित दुई जना पक्राउ

    प्रकाशित मितिः ९ श्रावण २०८२, शुक्रबार १६:५४
सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। साउन ८ गते बेलुका लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ स्थित क्षेत्रबाट दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। सोही क्रममा प्रहरीले उनीहरूबाट नाइट्राजेपाम ब्रान्डको २ सय ४३ ट्याब्लेट फेला प
बिद्युतिय मेसिनले छिन्यो एक परिवारको खुसी : घाँस काट्दै गर्दा करेन्ट लागी दम्पतीको ज्यान गयो

बिद्युतिय मेसिनले छिन्यो एक परिवारको खुसी : घाँस काट्दै गर्दा करेन्ट लागी दम्पतीको ज्यान गयो

    प्रकाशित मितिः ९ श्रावण २०८२, शुक्रबार १६:१८
वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेमा आज बिहान एक हृदयविदारक घटना घट्यो। बिहान १० ः४५ बजेको समयमा घरको काम गर्दै गरेका दम्पतीले कल्पनासमेत नगरेको दुर्घटनाले उनीहरूको ज्यान लियो। ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय आफ्नै घरमा बिद्युतिय मेसिन प्रयोग गरेर घाँस काट्दै थिए। दैनिकजसो जस्तै आज पनि काममा व्यस्त दम्पतीको जीवन एकाएक तब पल्टियो, जब मेसिनमा अचानक करेन्ट प्रवाह