
जाजरकोट भूकम्पको एक महिनाः ९ जना अझै उपचाररत, त्रिपालको बासले २५ को मृत्यु
प्रकाशित मितिः १७ मंसिर २०८०, आईतवार ०९:४०
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ म्याग्निच्यूडको भूकम्प गएको आज एक महिना पुगेको छ। यो भूकम्पमा परेर जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५३ जना गरी १ सय ५४ जनाको मृत्यु भयो।
घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ।
अहिले पनि जाजरकोट र रुकुम पश्चिममा भूकम्पको पिडा त्यत्त