☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    प्रकाशित मितिः ३२ असार २०८२, बुधबार १३:१३
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक ठुलो गिरोहलाई पक्राउ

    प्रकाशित मितिः ३१ असार २०८२, मंगलवार १९:५७
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक ठुलो गिरोहलाई पक्राउ गरेको छ । ‎प्रहरीले करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नक्कली नोट चलाउँदै गरेको अवस्थामा जाजरकोट कुशे गाउँपालिका–५ क

किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

    प्रकाशित मितिः ३१ असार २०८२, मंगलवार १३:४१
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ मा बसोबास गर्दै आएको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पीडित किशोरीमाथि ३६ वर्षीय उदय चन्दले जबरजस्ती करणी गरेको उजुरीका आधारमा सोमबार बिहान उनलाई पक्राउ गरिएको हो। उक्त उजुरीपछि खटिएको प्रह
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते

    प्रकाशित मितिः २८ असार २०८२, शनिबार १०:१८
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। जीपमा सवार अन्य छ जना घाइ
अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

अधिकृतमाथि कुटपिट गर्ने मुख्य अभियुक्त पक्राउ

    प्रकाशित मितिः २७ असार २०८२, शुक्रबार १७:४३
जिल्ला वन अधिकृतमाथि कुटपिट तथा कार्यालय तोडफोडको घटनामा संलग्न एक जना फरार अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, जाजरकोटले भेरी नगरपालिका-७ निवासी बिराजन शाहीलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीको प्रेस विज्ञप्तिअनुसार, गत जेठ २२ गते दिउँसो ४ बजे जिल्लाको भेरी नगरपालिका-३, तल्लो थाप्लेस्थित डिभिजन वन कार्यालयमा शाहीसहितको समूहले कालो मास्क लगाएर प्रवेश गरेको
करोडौँको अफिमसहित कारोबारी पक्राउ

करोडौँको अफिमसहित कारोबारी पक्राउ

    प्रकाशित मितिः २६ असार २०८२, बिहीबार १३:५७
विहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषधविरुद्धको कारबाहीमा ५ किलो ५४० ग्राम तयारी अफिमसहित एक जनालाई पक्राउ गरेको । जसको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ । पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका—१० का ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । कार्यालय प्रमुख शाहीका अनुसार लामो समयदेखिको सूचना सङ्कलन, विश्लेषण र निगरानी पश्चात् बुधबार चिन्छुबाट उक्त परिमाणको
वीरेन्द्रचाेकमा ट्राफिक बत्ती सञ्चालन

वीरेन्द्रचाेकमा ट्राफिक बत्ती सञ्चालन

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार १७:५४
वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका मुख्य चौकहरुमा ट्राफिक बत्ती जडानको कार्य सुभारम्भ गरेको हो । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–६, स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चौकबाट ट्राफिक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको छ । आवश्यक प्राविधिक परीक्षण पश्चात
जाजरकोटमा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

जाजरकोटमा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार १२:१८
च्याउ खाएर एकै घरका तीन बालबालिका बिरामी परेका छन । नलगाड नगरपालिका वडा नं. ४ पिपलचाैरका मगबहादुर सिंहका छाेरी बर्ष १२ कि काैशिला सिंह, बर्ष ६ काे झलक सिंह र बर्ष ३ कि छाेरी दिपा सिंह रहेका छन । सालघारी जंगलबाट टिपेर ल्याएकाे बिशालु च्याउ खाएका छिमेकी नवराज शर्माले जानकारी दिनु भयाे । उनीहरूकाे नगर अस्पताल दल्लीमा उपचार भई रहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताउनु भयो । बर
कर्णालीको प्रशासनिक पुनर्संरचना: मन्त्रालय संख्या घटाइने, सयौँ दरबन्दी कटौती

कर्णालीको प्रशासनिक पुनर्संरचना: मन्त्रालय संख्या घटाइने, सयौँ दरबन्दी कटौती

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार ११:१२
कर्णाली प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचना पुनर्संरचना गर्ने निर्णय गरेको छ । यसका लागि एक उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । बैठकले लामो समयदेखि गोप्य राखिएको उक्त प्रतिवेदनलाई सार्वजनिक समेत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको
सुर्खेत पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

सुर्खेत पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

    प्रकाशित मितिः २५ असार २०८२, बुधबार ११:०४
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। बुधवार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो। २०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो। २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।