गोरखापत्रकर्मी गिरी र नृत्य निर्देशक सुवेदी सम्मानित
प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार २१:०४
चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले गोरखापत्रकर्मी साबित्री गिरी र नृत्य निर्देशक एवम् कलाकार नवराज सुवेदीलाई सम्मान गरेको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवम् चलचित्र पत्रकार सङ्घ नेपालको २६औँ राष्ट्रिय वार्षिक उत्सवको अवसर पारेर पत्रकार सावित्री र कलाकार सुवेदीलाई सम्मान गरिएको हो ।
मोफसलमा रहेर नेपाली चलचित्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दैं गिरीलाई सम्मान गरिएक







