सुर्खेतमा जेन-जी आन्दोलन: सरकारी कार्यालय र नेताका घरमा आगजनी
प्रकाशित मितिः २५ भाद्र २०८२, बुधबार ०७:२६
जेन-जी युवाहरूको आन्दोलनले कर्णाली प्रदेशको राजधानी अशान्त बनेको छ। आन्दोलनकारीहरूले संसद भवनदेखि पार्टीका कार्यालयहरू, नेताका घरहरू लुटपाट गर्नुका साथै आगजनी र तोडफोड गरेका छन्। मंगलबार बिहानदेखि आन्दोलनकारीहरू वीरेन्द्रनगरको मंगलगढी चोकमा जम्मा भएर प्रदर्शन सुरु गरेका थिए।
आन्दोलनकारी युवाहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास र निजी निवास, कर्णाली प्र






