☰ open Loading... 27 September 2025|  

प्रदेश खबर

कर्णाली प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान

कर्णाली प्रदेश स्थापना दिवसमा सात पत्रकारलाई सम्मान

    प्रकाशित मितिः ४ भाद्र २०८२, बुधबार १२:४४
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न विधामा सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । ७५ हजार राशिको कर्णाली प्रादेशिक पुरस्कार कालीकोटका प्रेमराज सिम्खडालाई प्रदान गरिएको छ भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकार पुरस्कार सुर्खेतका प्रकाश पन्तले प्राप्त गरेका छन् । त्यसैगरी, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसी, कर्

कर्णाली प्रदेश सरकारले दिने पत्रकारिता पुरस्कार छनोट हुन नसक्दा अन्यौलमा

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १६:१७
सुर्खेत । प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले यस वर्षदेखि पत्रकारिता पुरस्कार सात जनालाई दिने निर्णय भएपनि पुरस्कृत हुने पत्रकार चयन गर्न सकिएको छैन् । जसले गर्दा भोली हुने प्रदेश स्थापना दिवशमा दिन लागिएको पुरस्कार नै अन्योलमा पुगेको हो । प्रदेश सरकारले पुरस्कार वितरणका लागि कार्यविधि बनाईसमेत समितिलाई जिम्मेवारी दिएको भए पनि छनोट समितिले अहिलेसम्म निर्णय गर्न सकेको छैन । प्रेस
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १५:५९
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि (भदौ ४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक निकाय, विद्यालय र कार्यालयमा भोलि विदा हुने जनाएको हो । प्रदेश सरकारले प्रत्येक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा भोलि विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।

कर्णालीका डिभिजन वन कार्यालयमा करोडौँको नोक्सानी

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार १५:५३
कर्णाली प्रदेशका डिभिजन वन कार्यालयहरूमा करोडौँ रुपैयाँ नोक्सानी हुने गरी लापर्वाही र बदमासी भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। सम्झौता भएका ठूला आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् भने भुक्तानी प्रक्रियामा पनि बेथिति देखिएको छ। मुगु डिभिजन वन कार्यालयले २०७७ मा २ करोड ७९ लाख रुपैयाँमा सुरु गरेको रारा साइकल पदमार्ग तोकिएको समयमा नसकिएर पटक–पटक म्याद थपिँदै अलपत्र छ। ठेकेदारलाई १ करोड
वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी

वीरगञ्ज कारागारमा क्षमताभन्दा बढी कैदी

    प्रकाशित मितिः ३ भाद्र २०८२, मंगलवार ०८:०८
पर्साको वीरगञ्ज कारागारमा एक हजार जनाको क्षमता भए पनि हाल एक हजार ३१० कैदी तथा थुनुवा छन्। जीर्ण संरचना र भीडका कारण व्यवस्थापन चुनौती थपिएको कारागारमा स्वदेशी १,०९३, विदेशी २१५ र दुई जना आश्रित बालिका रहेका छन्। थुनुवा नौ सय ७९ र कैदी तीन सय २९ जना छन्। कारागारमा ४७ शौचालय मात्र रहेका कारण आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता छ। मौसमी रोग देखापर्ने कैदी–थुनुवाको उपचार सामान्यतया कारागारमै हुने गर
मुगु सडक योजनामा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

मुगु सडक योजनामा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

    प्रकाशित मितिः २ भाद्र २०८२, सोमबार २०:३३
अख्तियारले मुगु सोरु गाउँपालिकाको जवलधारा पीसीसी सडक निर्माण योजनामा ७ लाख ६ हजार ७९९ रुपैयाँ बराबर अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३६ लाख ४० हजार अनुदान प्राप्त योजनामा तोकिएको काम नगरी बढी मूल्याङ्कन गरिएको आयोगले जनाएको छ।
कर्णालीमा कांग्रेसको दोहोरो चरित्र

कर्णालीमा कांग्रेसको दोहोरो चरित्र

    प्रकाशित मितिः २ भाद्र २०८२, सोमबार ०९:०९
प्रतिपक्षमा हुँदा जुन नीतिका लागि संसद् नै अवरुद्ध गर्‍यो, सत्तामा पुगेपछि त्यही नीति उल्टाउन कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई चर्को दबाब दिन थालेको छ । ३० लाखभन्दा माथिका आयोजना अनिवार्य रूपमा ठेक्का (टेन्डर) प्रक्रियाबाटै कार्यान्वयन गर्नुपर्ने भन्दै अघिल्लो वर्ष (०८१ असार १७ गते) आफैँले गरेको नौबुँदे सहमतिविपरीत कांग्रेसले अहिले उपभोक्ता समितिमार्फत काम गराउने सीमा बढाउन लबिङ थाल
पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

    प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार १३:५६
पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो। कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। उनका अनुसार दै

डिकेशनाथ योगी मृत्यु प्रकरण: सात सदस्यीय छानबिन समिति गठन

    प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार ०९:३०
गत जेठ महिनाको २५ गते जुम्लाको हिमा गाउँपालिका– ३ जोगिबाडा गाउँका डिकेशनाथ योगीलाई एक्कासि पेट दुख्यो। लगत्तै १७ वर्षीय छोरा डिकेशनाथलाई जगतनाथ योगीले २६ गते उपचारका लागि जुम्लाको सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए। डाक्टरको सल्लाहअनुसार एपेन्डीसाइटिसको शल्यक्रिया गर्नुपर्ने भयो। सोही दिन बिहान १० बजे चिकित्सकले एपेन्डिसाइटिसको शल्यक्रिया गरे तर शल्यक्रिया सफल भएन। ड
रमेश सुवेदीसहित नौ साहित्यकार सम्मानित

रमेश सुवेदीसहित नौ साहित्यकार सम्मानित

    प्रकाशित मितिः १ भाद्र २०८२, आईतवार ०९:२२
सुर्खेत । गजलकार रमेश सुवेदीले प्रस्तुत गरेको “प्यारो कर्णाली” गजलले बीरेन्द्रनगरमा भेला भएका साहित्यप्रेमीलाई विशेष रूपमा भावुक बनायो। सिर्जनशील विद्यार्थी समाजले मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजना गरेको तेस्रो सिजन काव्य श्रृंखला–छ गजल गायन कार्यक्रममा सुवेदीसहित नौ जना साहित्यकारलाई सम्मान गरिएको हो। कर्णालीको माया, पीडा र सम्भावनालाई कलात्मक रूपमा उतारेको सुवेदीको गजलले