☰ open Loading... 5 November 2025|  

राजनीति

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

    प्रकाशित मितिः १० भाद्र २०८१, सोमबार ०५:३७
विगतमा भएका सहमति पालना नभएपछि सुर्खेत बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । सरोकार पक्षसँगको सहमतिविपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले आइतबार अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनाको मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् । क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ ।
सुर्खेत बसपार्कमा दिनहुँ लफडा (भिडियो)

सुर्खेत बसपार्कमा दिनहुँ लफडा (भिडियो)

    प्रकाशित मितिः ९ भाद्र २०८१, आईतवार ११:५२
सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ । प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो । सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयूक्त यातायातबाट छुट्ने गाडीमा यात्रु चढाउनका लागि बल प्रयोग गर्ने गरेका छन् । उनीहरुले यात्रुहरुलाई तानातान गर्ने, झोला चुटाउने अमानविय ब्यवहार गर्ने गरेका छन् । जसका कारण प्रहरी दैनिक रुपमा
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिको लागि ७ जनाको उम्मेदवारी

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु सभापतिको लागि ७ जनाको उम्मेदवारी

    प्रकाशित मितिः ८ भाद्र २०८१, शनिबार २०:५१
मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिको लागि ७ जनाको उम्मेदवारी परेको छ । यही भदौ २८ गते हुने निर्वाचनका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठन र स्वतन्त्रसहित ७ जनाले सभापति पदको लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल विद्यार्थी संघबाट रोशन बस्नेतले सभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सभापति पदमा अनेरास्ववियुबा
कर्णालीमा एकै पटक १११ जना कर्मचारीको सरुवा, मापदण्ड मिचिएको भन्दै व्यापक असन्तुष्टि

कर्णालीमा एकै पटक १११ जना कर्मचारीको सरुवा, मापदण्ड मिचिएको भन्दै व्यापक असन्तुष्टि

    प्रकाशित मितिः ४ भाद्र २०८१, मंगलवार १३:११
कर्णालीमा एकै पटक व्यापक मात्रामा कर्मचारीको सरुवा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योजना आयोगदेखि लोकसेवा आयोगसम्मका कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरुवा गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक वर्षको साउन १ गतेदेखि साउन मसान्तसम्म र विषयगत मन्त्रालय, सचिवालय वा आयोगले प्रत्येक

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव भदौ २८ गते हुने

    प्रकाशित मितिः १ भाद्र २०८१, शनिबार १३:४८
यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ । त्यसका लागि विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् । दर्ता हुनेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्
कहाँ छ आठविस नगरपालिकाले किनेको तिन थान क्यामरा ?

कहाँ छ आठविस नगरपालिकाले किनेको तिन थान क्यामरा ?

    प्रकाशित मितिः ३१ श्रावण २०८१, बिहीबार १३:३९
दैलेखको आठबिस नगरपालिकाले कार्यालय प्रयोजनका लागि किनेको क्यामरा कहाँ छ कार्यालयका कर्मचारीलाई समेत थाहा छैन् । पटक पटक पश्चिमनेपाल डटकमले क्यामराको अवस्थाबारे सुचना माग गर्दा समेत क्यामराको बारेमा कर्मचारीहरु जवाफहिन देखिएको छन् । कति मुल्यमा किनेको ? किनेको मिति र प्रयोग गर्ने ब्यक्तिको बारमो विवरण माग्दा लामो समयदेखि नगरपालिकाका कर्मचारी जवाफहिन बनेका छन् । विवरण उपलब्ध गराई दिन हुन भनि
यमुनामाईमा करोडौँ अनियमितता

यमुनामाईमा करोडौँ अनियमितता

    प्रकाशित मितिः २५ श्रावण २०८१, शुक्रबार ०७:२४
रौतहटको यमुनामाई गाउँपालिकामा करोडौँ रुपैयाँको अवैध ठेक्कासम्बन्धी आरोपमा जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ। स्थानीयवासीले ठेक्कामा पारदर्शिता हुनुपर्ने माग गर्दा पनि गाउँपालिका कार्यालयले बेवास्ता गर्दै पाँचओटा योजनामा अनियमित तरिकाले ठेक्का दिएको उजुरीपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। अर्थिक वर्ष २०८०/८१ मा विभिन्न योजनाहरूका लागि प्राप्त रकमहरू: राष्ट्रिय योजना आयोगमार्फ
बङ्गलादेशमा बन्यो नयाँ सरकार

बङ्गलादेशमा बन्यो नयाँ सरकार

    प्रकाशित मितिः २३ श्रावण २०८१, बुधबार ११:१९
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ । शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छ
वडाध्यक्षको खोजीदिन आग्रह

वडाध्यक्षको खोजीदिन आग्रह

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ११:०९
वडाध्यक्ष अमेरिका पलायन भएपछि वडाबासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन्। २०७९ वैशाख २० गतेको स्थानीय तह निर्वाचनमा खोटाङको साकेला गाउँपालिका ४ मात्तिमका वडाध्यक्षमा निर्वाचित अर्जुनकुमार कटुवाल अमेरिका पलायन भएपछि वडाबासीले ज्ञापनपत्र बुझाएका हुन्। जनताद्वारा चुनिएका वडाध्यक्ष कटुवाल अमेरिका गएको लामो समयसम्म गाउँ नफर्केपछि उनको खोजी गरीपाउँ भन्दै वडाबासीले गाउँपालिकालगायत विभिन्न
कर्णालीमा मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णालीमा मुख्यमन्त्रीले पाए विश्वासको मत

    प्रकाशित मितिः २१ श्रावण २०८१, सोमबार २१:१८
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री कँडेललाई कांग्रेस, एमाले र राप्रपा सांसदले मत दिएका थिए। ४० सदस्यीय प्रदेशसभामा सोमबार संसदमा ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री कँडेलले २३ मत प्राप्त गरे भने विपक्षमा १४ मत रह्यो।