एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा ३ जना मन्त्री
प्रकाशित मितिः २१ श्रावण २०८१, सोमबार १७:२८
एउटै निर्वाचन क्षेत्रबाट कर्णाली प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका छन्। दैलेख क्षेत्र नम्बर २ बाट प्रदेश सरकारमा तिन जना मन्त्री नियुक्त भएका हुन्।
मन्त्री नियुक्त हुनेहरूमा नेकपा एमालेबाट २ जना र नेपाली कांग्रेसबाट १ जना गरेर तिन जना मन्त्री भएका हुन्। मुख्यमन्त्रीसहित ८ जना मन्त्री परिषद् रहेको कर्णाली सरकारमा एउटै क्षेत्रका तिन जना मन्त्री भएपछि चर्चा चुलिएको हो।
यसअघि नै दैलेख







