
संसद्मै थन्किए ९ विधेयक
प्रकाशित मितिः ११ फाल्गुन २०८१, आईतवार १५:२७
कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ चैत १२ मा कर्णाली प्रदेशसभामा दर्ता भयो । त्यसमाथि चैत १९ गते प्रदेशसभामा छलफल भयो भने गत वर्षको वैशाख ७ मा सैद्धान्तिक सहमति सकियो । २०८० वैशाख १७ मा संशोधन परेको सूचना टाँस भएपछि सामाजिक विकास समितिमा गयो ।
तर झन्डै २३ महिनादेखि त्यसउपर छलफल नहुँदा प्रदेश खेलकुद विकास समितिका पदाधिकारी नियुक्त हुन सकेका छैनन् । यसअघिका पदाध