☰ open Loading... 4 November 2025|  

राजनीति

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते

    प्रकाशित मितिः २ चैत्र २०८१, आईतवार १२:२२
पटक-पटक अवरुद्ध हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ। त्यसका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयाेजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ । यसअघि पटक पटक मुद्दा दायर हु
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ

कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ

    प्रकाशित मितिः २८ फाल्गुन २०८१, बुधबार २२:३२
पटक–पटक सरकारसँग असन्तुष्टि व्यक्ति गर्दै आएको सत्तारुढ दल नेपाली कांग्रेसले पुनः सरकार छाड्नुपर्ने बताएको छ । एमाले नेतृत्वको सरकारमाथि प्रश्न उठाउँदै कांग्रेस सांसद कृष्णकुमार विसीले आफ्ना (कांग्रेस) मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा आक्रोशित हुँदै विसीले भने, ‘म दलको नेतालाई भन्न चाहन्छु, नेपाली कांग्रेसले अपजसमात्रै खप्नुपर्ने हो भने, हामी मगन्ते

एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित

    प्रकाशित मितिः २८ फाल्गुन २०८१, बुधबार २२:२१
स्ववियु निर्वाचनलाई लिएर विद्यार्थीहरूले सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड गरेका छन्। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेको हो । अनेरास्ववियुका कर्णाली प्रदेश सहइन्चार्ज अमर शाहीले क्याम्पस प्रशासन र निर्वाचन टिमले एकलौटी र अपरिपक्व निर्णय गरेकाले विवाद भएको बताए । ‘कुरा नमिल्दाखेरि हाम्रो साथीहरू आवेगमा आउँदा त्यस्तो अवस्था सृजना भएको हो,’ उनले
सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन

सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन

    प्रकाशित मितिः २७ फाल्गुन २०८१, मंगलवार २१:३८
साेमबार मोटरसाइकल र्‍याली गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार सुर्खेतमा खबरदारी सभा गरेको छ। वीरेन्द्रनगरस्थित पिपलचाैतारामा सडक कब्जा गरी राप्रपाले सभा गरिरहेको हो। सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेताहरू प्रकाशचन्द्र लोहनी, कुन्ती शाही लगायत सहभागी छन् । उनीहरूले राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दो
ज्ञानेन्द्रलाई सुर्खेतबाट गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै हौसिन आवश्यक छैन

ज्ञानेन्द्रलाई सुर्खेतबाट गृहमन्त्रीको चेतावनी : गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै हौसिन आवश्यक छैन

    प्रकाशित मितिः २५ फाल्गुन २०८१, आईतवार १०:२२
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरेका छन्। उनले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्
युक्रेनमा रुसको आक्रमण : १२ जनाको मृत्यु, ३० घाइते

युक्रेनमा रुसको आक्रमण : १२ जनाको मृत्यु, ३० घाइते

    प्रकाशित मितिः २४ फाल्गुन २०८१, शनिबार १५:१७
शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ। यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो। युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ।
एमालेको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

एमालेको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार २०:५८
नेकपा एमालेले सुरु गरेको वडा केन्द्रित जरा अभियानको अवसरमा माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ । नेकपा एमाले आठबिस नगर कमिटिले १३ वटा विद्यालयहरु सहभागी गराएर हाजिरीजवाफ प्रतियोगिता गरेको हो । जसमा प्रथम पशुपति माध्यामिक विद्यालय छेपाडी प्रथम, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय निमायल दोस्रो, र कालिका मावी तिलेपाटा तृतीय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय क
कम्युनिस्ट नेताहरुमा आवारा प्रवृति हावी भयाे : विप्लव

कम्युनिस्ट नेताहरुमा आवारा प्रवृति हावी भयाे : विप्लव

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार १७:५९
सुर्खेत। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपालका नेताहरु भिखारी जस्ताे अन्य देशसँग भिख मागिरहेकाे बताएका छन्। अन्य देशसँग भिख माग्दाकाे परिणाम युक्रेनजस्तै हुने उनकाे भनाइ छ । 'गफ चुट्ने नेताबाट रुपान्तरण सम्भव छैन,' आइतबार वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा उनले भने, 'विदेशीकाे भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशकाे उत्पाद
स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

    प्रकाशित मितिः १९ फाल्गुन २०८१, सोमबार ०९:००
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम ना
विधानभित्र रहेर पार्टी अधिवेशन हुन्छ, सभापतिभन्दा तल मान्दिनँः उपप्रधानमन्त्री सिंह

विधानभित्र रहेर पार्टी अधिवेशन हुन्छ, सभापतिभन्दा तल मान्दिनँः उपप्रधानमन्त्री सिंह

    प्रकाशित मितिः १८ फाल्गुन २०८१, आईतवार १४:३६
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताएका छन्। उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए। ‘राजनीति स्थायित्व र स्थिरता हुनुपर्यो भन्ने जनताको चाहना हो,’ नेपाल प्रेस युनियन सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयो