कर्णाली कांग्रेसको असन्तुष्टि, नसुध्रिए सरकार छाड्ने चेतावनी
प्रकाशित मितिः १५ फाल्गुन २०८१, बिहीबार ०९:१२
कर्णाली प्रदेशको सत्ता सञ्चालनबारे नेपाली कांग्रेस र नेकपा (एमाले)बीच असमझदारी देखिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले एक्लै सत्ता चलाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो । कांग्रेस कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको आकस्मिक बैठकले मुख्यमन्त्री कँडेलले एक्लै सत्ता चलाइरहेको निष्कर्ष निकालेको हो ।
कँडेलले यसैगरी सत्ता चलाइरहे सरकारबाट बाहिरिन सक्नेसमेत कांग्रेसले चेतावनी दिएको छ । सरक









