☰ open Loading... 5 November 2025|  

राजनीति

कर्णाली प्रदेशसभा : दुई वर्षमा तीन कानुन पारित

कर्णाली प्रदेशसभा : दुई वर्षमा तीन कानुन पारित

    प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार २०:४८
कर्णाली प्रदेशसभाले पुस १८ गते दुई वर्ष पुरा ग¥यो । ४ मंसिर २०७९ मा निर्वाचन भएपछि पुस १८ गते कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यसयता चार अधिवेशन र ९८ बैठक सम्पन्न भए । दुई वर्षको अवधिमा प्रदेशसभाले बजेट आश्रित विधेयकबाहेक तीन वटा कानुन मात्र पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित गरेको छ
कर्णाली प्रदेशसभा: संसदीय समितिको नेतृत्व चयन हुँदै

कर्णाली प्रदेशसभा: संसदीय समितिको नेतृत्व चयन हुँदै

    प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार २०:४४
लामो समयदेखि रिक्त तीन वटा संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । कर्णाली प्रदेशसभामा रहेका चार विषयगत समिति मध्ये तीन समितिहरू नेतृत्वविहीन छन् । सार्वजनिक लेखा समिति असोज १५, सामाजिक विकास समिति साउन २१ र अर्थ तथा प्राकृतिक समिति बैशाख १८ देखि नेतृत्वविहीन छन् । चार मध्ये विधायन समिति मात्रै नेतृत्वविहीन छैन । समितिको नेतृत्व नहुँदा संसदीय समितिहरूका बैठक बस्न सकेका छैनन् । लामो स
मुख्यमन्त्री कँडेलले बेइमानी गरेको प्रतिपक्षको आरोप

मुख्यमन्त्री कँडेलले बेइमानी गरेको प्रतिपक्षको आरोप

    प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार ०७:४२
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बेइमानी गरेको आरोप लगाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता राजकुमार शर्माले तत्कालीन अवस्थामा माओवादीसँग गरिएको सम्झौता कार्यान्वयन नगरी बेइमानी गरेको बताए । ‘मुख्यमन्त्रीसँग हस्ताक्षर गरेको कागज मेरो खल्तीमै छ,’ उनले भने, ‘के रोजगारी दिने कुरा गलत हो ? बेठिक थियो ? समयमै गर्न
कर्णाली सरकारबाट बाहिरिन सक्ने कांग्रेसको चेतावनी

कर्णाली सरकारबाट बाहिरिन सक्ने कांग्रेसको चेतावनी

    प्रकाशित मितिः ७ माघ २०८१, सोमबार २१:३१
सत्तारुढ कांग्रेस-एमालेबीच भित्रभित्रै बढिरहेको असमझदारी सदनमा छताछुल्ल हुन पुग्यो। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि मात्र जनाएनन् सरकारबाट बाहिरिन सक्नेसम्मको चेतावनी दिए । हिउँदे अधिवेशनको पहिलो बैठक सोमबार बस्यो । र, बैठकलाई लामै सम्बोधन गरेका शाहीले सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाए । सरकारमा आफू
जागिरेले कर्णालीमा जीवन निर्वाह भत्ता नपाउने

जागिरेले कर्णालीमा जीवन निर्वाह भत्ता नपाउने

    प्रकाशित मितिः ३ माघ २०८१, बिहीबार ११:४६
सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपांता भएकाहरू सरकारी जागिरे अथवा सेवा निवृत्त भएकाहरूले कर्णाली प्रदेश सरकारबाट जीवन निर्वाह भत्ता नपाउने भएका छन्। प्रदेश सरकारले हालै ल्याएको घाइते अपांगता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि, २०८१ मा सरकारी जागिरे र निवृतिभरण खाइपाइ आएकाहरूलाई जीवन निर्वाह भत्ता नदिने उल्लेख छ। ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि निकायमा रोज
एमाले र कांग्रेसको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : सचिव भट्टराई

एमाले र कांग्रेसको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : सचिव भट्टराई

    प्रकाशित मितिः ३ माघ २०८१, बिहीबार ०८:१०
काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ । अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइ
पूर्व मुख्यमंत्री जीवन बहादुर शाही भन्छन् :  ‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’

पूर्व मुख्यमंत्री जीवन बहादुर शाही भन्छन् : ‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’

    प्रकाशित मितिः १ माघ २०८१, मंगलवार २३:३१
०८० चैत अन्तिम सातातिर वाइडबडी प्रकरणमा मुद्दा चलेपछि निलम्बनमा रहेका नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सो मुद्दाबाट सफाइ पाइसकेका छन् । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा भयो । उनी निलम्बन भएकै अवस्थामा ०८१ असारमा कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण बनेको थियो । प्रदेशका हरेक राजनीतिक घटनाक्रममा प्रत्यक्ष सहभागिता जनाउँदै आएका शाही त्यो बेला भने ओझेलमा थिए ।
कर्णाली प्रदेशसभा अधिवेशन माघ ७ गतेका लागि आह्वान

कर्णाली प्रदेशसभा अधिवेशन माघ ७ गतेका लागि आह्वान

    प्रकाशित मितिः २६ पुष २०८१, शुक्रबार २०:५१
कर्णाली प्रदेशसभाको अधिवेशन माघ ७ गतेको लागि आह्वान गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको अधिवेशन माघ ७ गते बस्ने जानकारी प्रदेशसभा सदस्यहरूलाई दिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीबाट प्रदेशसभाको दोस्रो कार्यकाललको पाँचौँ बैठक आह्वान गरिएको जनाइएको छ ।
दुई ठाँउमा भवन बन्यो, पलाताको केन्द्र विवाद कायमै

दुई ठाँउमा भवन बन्यो, पलाताको केन्द्र विवाद कायमै

    प्रकाशित मितिः २४ पुष २०८१, बुधबार १५:१३
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ । गाउँपालिकाको सेवा प्रवाह सम्बन्धमा मन्त्रालयले केन्द्र निर्धारण तथा केन्द्र परिवर्तन सम्बन्धी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेको कानुनी व्यवस्था बमोजिम गर्
पुस १६ : बीपीले खाएका तीन धोका

पुस १६ : बीपीले खाएका तीन धोका

    प्रकाशित मितिः १६ पुष २०८१, मंगलवार १२:३६
ठीक ४९ वर्षअघि नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । कांग्रेसका नेताहरुले आज राष्ट्रिय मेलमिलाप दिवसका रुपमा बीपीलाई स्मरण गर्दैछन् । तर, जोसँग मिलापको नीति लिए, उसैले बीपीको नीतिको सान्दर्भिकता र महत्व बुझेनन् अनि स्वयं कांग्रेस र यसका नेताहरुले पनि। नेपालमा मेलमिलापभन्दा धोकाधडीको राजनीति चल्छ । सायद राजनीतिमा यस्तै हुन्छ होला । पहिले