नेपालले टि-२० अन्तर्राष्ट्रिय एकै खेलमा ५ विशाल विश्वरेकर्ड बनायो
प्रकाशित मितिः ११ आश्विन २०८०, बिहीबार ०५:१९
काठमाडौं । नेपालले टि–२० अन्तर्राष्ट्रियका ५ विशाल विश्वरेकर्डहरु एउटै खेलमा तोडेको छ । अब टि–२० अन्तर्राष्ट्रिय को एक इनिङमा सर्वाधिक स्कोर बनाउने टिम नेपाल भएको छ ।
यससँगै टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी नेपालका कुशल मल्ल र सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी नेपालका दिपेन्द्र सिंह ऐरी बनेका छन् ।
यसका साथै नेपाल टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अ








