☰ open Loading... 6 November 2025|  

खेल

हैदरावादमाथि राजस्थानको सहज जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

हैदरावादमाथि राजस्थानको सहज जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

    प्रकाशित मितिः १५ बैशाख २०७६, आईतवार ०७:३५
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राखेको छ । शनिबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै राजस्थानले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको हो ।   १६१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन पाँच बल बाँकी छँदा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । राजस्थानका लागि सन्ज
एपीएफद्वारा हिमालयन एकेडेमी ८४ रनले पराजित

एपीएफद्वारा हिमालयन एकेडेमी ८४ रनले पराजित

    प्रकाशित मितिः १४ बैशाख २०७६, शनिबार १८:१३
सुर्खेत । कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियाेगिताकाे शनिवार भएकाे दोश्रो खेलमा समुह 'बि' मा रहेको एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो। खेलमा टस जितेर एपीएफले ब्याटिंग गर्दै गरेको एपीएफले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले १०८ रन मात्रै बनाउन सक्यो। हिमालयनलाई सस्तोमा समेट्न एपीएफको लागि शरद भेसावकरले ४ विकेट तथा भुवन कार्की, पुरन बिक र सन्दिप
केपिएल : कर्णाली ११ काे दाेस्राे जीत

केपिएल : कर्णाली ११ काे दाेस्राे जीत

    प्रकाशित मितिः १४ बैशाख २०७६, शनिबार १३:२७
सुर्खेत । वीरेन्द्रनगरकाे कालुन्चाैक मैदानमा जारी वाईवाई कर्णाली प्रिमियर लिग-२ अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा समुह 'ए' अन्तर्गत कर्णाली-११ ले मध्य-पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको छ। प्रतियोगितामा कर्णाली-११ को यो दोश्रो जित हो । कर्णाली-११ ले पहिलो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको थियो। जितसंगै कर्णाली-११ ले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
नेपाल बन्यो समूह विजेता

नेपाल बन्यो समूह विजेता

    प्रकाशित मितिः १२ बैशाख २०७६, बिहीबार १९:१९
एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्यान्डबीचको खेल रद्द भएको छ। थाइल्यान्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्यान्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो। नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसकेकाले रद्द
कर्णाली प्रिमियर लिग क्रिकेटमा घरेलु टीमको विजयी शुरुवात

कर्णाली प्रिमियर लिग क्रिकेटमा घरेलु टीमको विजयी शुरुवात

    प्रकाशित मितिः १२ बैशाख २०७६, बिहीबार १८:३०
सुर्खेत, १२ बैशाख । सुर्खेतमा शुरु भएको कर्णाली प्रिमियर लिग सिजन दुईमा घरेलु टोली कर्णाली–११ ले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगरको कालुञ्चौक मैदानमा आज भएको उद्घाटन खेलमा झापाको लालीगुराँस क्रिकेट क्लबलाई आयोजक टिम कर्णाली-११ ले ८ विकेटले सहजै पराजित गर्यो । सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको लालीगुराँस क्रिकेट क्लबले २० ओभरमा सम्पूर्ण विकेट गुमाए
कर्णाली प्रिमियर क्रिकेट प्रतियाेगिता अाजदेखी शुरू हुँदै

कर्णाली प्रिमियर क्रिकेट प्रतियाेगिता अाजदेखी शुरू हुँदै

    प्रकाशित मितिः १२ बैशाख २०७६, बिहीबार ०७:१९
सुर्खेतको वीरेन्द्रनगरमा अादेखी कर्णाली प्रिमियर लिग केपीएल प्रतियाेगिता शुरू गरिँदै छ । २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुइ विभागिय टाेलीसहित ६ टोलीले सहभागिता जनाउँने भएका छन। प्रतियोगिता संञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पुर्ण तयारी पुराभएको आयोजकले जनाएको छ। उद्घघाटन खेलमा घरेलुटोली कर्णाली ११ र झाँपाको लालिगुराँस क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ। उद्घघाटनमा
क्रिस गेल र सन्दीपको रोचक संघर्ष

क्रिस गेल र सन्दीपको रोचक संघर्ष

    प्रकाशित मितिः ८ बैशाख २०७६, आईतवार ११:५७
काठमाडौं । टी-२० क्रिकेटको दुनियाँमा ‘युनिभर्स बोस’ भनेर चिनिन्छन् वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल । फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक रन, सर्वाधिक ठूलो स्कोर, सर्वाधिक सतक, सर्वाधिक छक्का सबै उनका नाममा छन् । जब क्रिस गेल आफ्नो लयमा हुन्छन्, उनले कुनै पनि बलरलाई पानी भन्न दिँदैनन् । शनिबार उनै गेल र नेपालका युवा स्पिनर सन्दीप लामिछाने आईपीएलमा आमनेसामने भए । दिल्ली क्यापिटलबाट आईपी
थापाले जिते ७५ केजी ताैलमा काश्य पदक

थापाले जिते ७५ केजी ताैलमा काश्य पदक

    प्रकाशित मितिः ७ बैशाख २०७६, शनिबार २०:५०
सुर्खेत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका कर्णालीका सुरेन्द्र थापाले कास्य पदक जितेका छन् । प्रदेश ५ मा जारी प्रतियोगितामा थापाले ७५ केजी तौलतर्फ कास्य पदक जितेका हुन् । प्रतियोगिताका लागि वीरेन्द्रनगरमा रहेको मिड वेर्स्टन फिटनेस सेन्टरले प्रशिक्षण दिँदै आएका थियो । तौलतर्फ कास्य पदक दिलाएपछि थप प्रशिक्षित हुने हौसला जागेको थापाले बताए । पछिल्ला वर्षहरुमा मिड वेर्स्टन फिटनेस से
केपिएल विजेताले पाँच लाख पाउने

केपिएल विजेताले पाँच लाख पाउने

    प्रकाशित मितिः ४ बैशाख २०७६, बुधबार १८:१६
सुर्खेत । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करणको विजेताले पाँच लाख पुरस्कार पाउने भएको छ । यही वैशाख ११ गतेदेखि २१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगको विजेताले पाँच लाख पाउने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जानकारी दिएको हो । प्रतियोगितामा दोस्रो हुनेले टिमले दुई लाख पाउने छ । कर्णाली क्रिकेट एकेडेमीका अनुसार म्यान अफ द सिरिजले ५० हजार, उत्कृ
केपिएल टी–२० को दोस्रो संस्करण बैशाखमा

केपिएल टी–२० को दोस्रो संस्करण बैशाखमा

    प्रकाशित मितिः १९ फाल्गुन २०७५, आईतवार २१:२३
सुर्खेत । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि केपीएल क्रिकेट प्रतियोगिता हुने भएको हो । खासै क्रिकेटका गतिविधिहरु नहुने कर्णाली प्रदेशमा बन्धु विकास बहुउद्देश्यी केपीएलको पहिलो संस्करण गतवर्ष आयोजना गरेको थियो । सोही आयोजनालाई निरन्तरता दिदै टी–२० राष्ट्रिय टुर्नामेन्ट प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने