महिला कप फुटबलको उपाधि विजेतालाई सम्मान
प्रकाशित मितिः १६ जेष्ठ २०७५, बुधबार १८:२३
सुर्खेत । बर्दियामा भएको प्रथम दमौली, क्षेत्रस्तरीय महिला कप फुटबल प्रतियोगिताको उपाधि विजेता सुर्खेती महिला टोलीलाई स्वागत तथा सम्मान गरिएको छ । सुर्खेती महिला फुटबलको इतिहासमा पहिलो पटक उपाधि जितेको टोलीलाई सुर्खेत जिल्ला फुटबल संघले एक कार्यक्रमका वीच बुधबार स्वागत तथा सम्मान गरेको हो ।
महिला टोलीलाई बधाई दिंदै राष्टिय खेलकुद परिषदका सदस्य शान्ति सिंहले अवसर पाएको अवस्थामा महिलाले आप्mनो क्ष









