दैलेखमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने
			      
						
प्रकाशित मितिः २ आश्विन २०८१, बुधबार १०:०० 
		
		
		
			
दैलेख– भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा आगामी कात्तिक ७ देखि ११गतेसम्म अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।खुला भलिबल प्रतियोगिता हुने भएकाले देशका कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्नेगरी तयारी गरेको खेलकुद विकास समितिका अध्यक्ष शम		
		
	








