यू-१९ विश्वकप : नेपालले आज न्युजिल्यान्डसँग खेल्दै
प्रकाशित मितिः ७ माघ २०८०, आईतवार ०६:४७
आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह ‘डी’ मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानि







