☰ open Loading... 27 September 2025|  

खेल

एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

    प्रकाशित मितिः २२ मंसिर २०८०, शुक्रबार १०:०१
  यूएईमा आजदेखि सुरू हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ ।पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ। नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने युएई, जापान, श्रीलङ्का

धनगढी र ललितपुर बराबरीमा रोकिए

    प्रकाशित मितिः १६ मंसिर २०८०, शनिबार २०:३५
नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् । दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् । एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् । अगाडिका दुई
नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथन

    प्रकाशित मितिः ९ मंसिर २०८०, शनिबार १०:४५
नेपालगञ्ज म्याराथनको नवौं संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए। संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख रुपैयाँ पाउने छन् भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान प

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार २१:४८
ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भा
जसले हारको मुखमा पुगेको अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याए

जसले हारको मुखमा पुगेको अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याए

    प्रकाशित मितिः २७ कार्तिक २०८०, सोमबार ०५:११
काठमाडौं । भनिन्छ क्रिकेट अनिश्चितताको खेल हो । मुम्बईको वानखेडे मैदानमा ७ नोभेम्बरका दिन भएको आईसीसी विश्वकपको ३९ औं खेलमा यस्तै भयो । अस्ट्रेलिया र अफगानिस्तानबीचको यो खेलमा कयौं कीर्तिमान तोडिए, जसमा अफगानिस्तान नाटकीय रुपमा ३ विकेटले पराजित भयो ।हारको मुखमा पुगिसकेको अस्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्‍याउन अकल्पनीय प्रदर्शन गर्दै दोहोरो शतक प्रहार गरेका ग्लेन म्याक्सवेल खेलका नायक बने ।मुम्
जितपछिकाे विजय उत्सव

जितपछिकाे विजय उत्सव

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार १८:४९
ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ। आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। त्यसो त नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ। पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्व
टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

    प्रकाशित मितिः १७ कार्तिक २०८०, शुक्रबार ०७:१२
काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्व कप खेल्न पाउनेछ ।नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।नेपाल र य
विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, सिंगापुर ८ विकेटले पराजित

विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, सिंगापुर ८ विकेटले पराजित

    प्रकाशित मितिः १३ कार्तिक २०८०, सोमबार १३:२६
  काठमाडौं । सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ थालेको सिंगापुरलाई १४५ रनमा सीमित गरेको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले ७४ रन बनाए । कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रन बनाएर
विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित

विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित

    प्रकाशित मितिः १३ कार्तिक २०८०, सोमबार ०६:०९
काठमाडौँ । विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ। आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो। भारतले दिएको २३० रनको विजयी लक्ष्य इग्ल्याण्डले पुरा गर्न नसकि ३४ दशमलव ५ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो। यो जितसँगै भारतले अपराजित यात्रा कायमै राखेको छ।६ खेलमा ६ खेलै जितेर १२ अङ्कका साथ भारत अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।हारपछि इग्ल्याण
नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

    प्रकाशित मितिः १० कार्तिक २०८०, शुक्रबार १४:१४
  काठमाडौँ । नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनर कुशल भुर्तेल भुर्तेलले अर्ध शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको हो ।