लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य
			      
						
प्रकाशित मितिः ८ माघ २०८१, मंगलवार २०:५१ 
		
		
		
			प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा उल्लेख गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा १ सय पर्यटकीय गन्तव्य तय गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका जिल्लामा रहेका १ सय पर्यटकीय गन्तव्य तय गरेको हो । यी गन्तव्य पर्यटन प्रवर्धनका लागि उपयुक्त थलोका रुपमा उल्लेख गर्दै मन्त्रालयले यी थलोहरूमा पर्यटकहरूको संख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यी 		
		
	








