
मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे
प्रकाशित मितिः २ जेष्ठ २०७५, बुधबार १३:५९
तस्बिर सौजन्य : बिजय लामा
हुम्ला – बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको 9N AuJ कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।
विमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।
विमानमा सवार पाइलट र कोपाइटल दुवैको मृत्यु भएको र उनीहरूको शव क्षतविक्षत अव