☰ open Loading... 24 April 2025|  

Tag: जेष्ठ नागरिकहरुले भने

‘सरकार भएको बल्ल अनुभुती पायौें’

‘सरकार भएको बल्ल अनुभुती पायौें’

    प्रकाशित मितिः १५ पुष २०७५, आईतवार ११:५४
दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ का ९० वर्षिय खड्के कार्की निकै खुसी छन् । निर्वाचित जनप्रतिनिधिहरुले आफुजस्ता वृद्धवृद्धाहरुलाई चिसोमा न्यानो कपडा वितरण गरेपछि कार्की खुसी देखीन्छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ नम्वर वडाकार्यालयमै कार्कीलाई न्यानो जकेट वडाअध्यक्ष नारायण रेग्मीले लगाईदिए । घरि नयाँ जकेट तिर हेर्छन् घरि अरुलाई देखाउँछन् । आफ्ना जनप्रतिनिधिहरुले वृद्धवृद्धाका ला