☰ open Loading... 29 April 2025|  

Tag: डिआर पन्त । महेन्द्रनगर

सडकमा छाडा चौपायको राज

सडकमा छाडा चौपायको राज

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०८:२१
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ । छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ । ठुलो संख्यामा छाडा चौपायाहरु बथानका बथान रामार्गमा हिड्ने र जताततै बस्ने गर