
सामुहिक बलात्कारका तीन आरोपी पक्राउ
प्रकाशित मितिः १ पुष २०७३, शुक्रबार १७:५७
बर्दिया । सामुहिक वलत्कार गरि फरार रहेका तीन आरोपी प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेका छ । मंसिर १७ गते विहान मर्निङवाकमा हिडेकी एक किशोरी माथि सामुहिक वलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ ।
१९ बर्षिय पवित्रा सुनुवार(नाम परिवर्तन)लाई बलात्कार गरि फरार रहेका गुलरिया नपा ७ बस्ने १९ बर्षिय पारस कुमार गुप्ता, १७ बर्षि