☰ open Loading... 29 April 2025|  

Tag: (दुल्लु) दैलेख

निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १६:५४
दैलेखको दोस्रो र कान्छो नगरपालिका दुल्लुको मुल सडकको अवस्था दयनिय बन्दा पनि सरोकारवाला निकाय तै चुप र मै चुपको अवस्थामा छन् । तल्लोडुङ्गेश्वर–दुल्लु हुँदै डाँडीमाडी जोड्ने सडक हिलाम्यबन्दा समेत सरोकारवाला पक्ष रमिते बनेका छन् ।   दुल्लु नगरपालिकाको पटागिनी चौकदेखि डाँडिमाडीसम्मको सडक खण्डमा खाल्डा र सडक हिलाम्मे बनेको छ । मुख्यगरी, असक्त बिरामी, सुत्केरी लगायत अन्य नागरिकलाई आवत जावतमा सास्ती हु