☰ open Loading... 22 April 2025|  

Tag: रामेश्वर बोहरा

प्रहरीको पसिनामा अरुको रजाइँ

प्रहरीको पसिनामा अरुको रजाइँ

    प्रकाशित मितिः १० पुष २०७३, आईतवार १२:३४
 ज्यानको बाजी राखेर अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रहरीलाई प्रोत्साहन स्वरुप दिइने पुरस्कार रकममा अदालत र राजस्व अनुसन्धान विभागका कर्मचारीले लुट मच्चाइरहेका छन्, कसरी काठमाडौं महानगरपालिका– ९ सिनामंगल बस्ने सुमन श्रेष्ठ (३४) लाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले २१ जेठ २०७१ मा भक्तपुरबाट पक्राउ ग¥यो । उनी ठगी मुद्धामा अदालतले दोषी ठहर गर्दै तोकेको कैद र जरिवाना भुक्तान नग