
समृद्धिका लागी बलियो राजनितिक शक्ति
प्रकाशित मितिः २१ असार २०७४, बुधबार ११:१९
नयाँ शक्ति पाटी नेपाल मेरो बुझाईमा वर्तमानको राजनिती परिपाटी संरचना, प्रकृति र संस्कारको विकल्प हो भन्ने मलाइ लाग्छ त्यसैले यस पाटीलाई मैले वैकल्पिक राजनिती शतिm भन्ने गरेको छु । एकातिर संविधानत, हेर्दा लोकतन्त्रका सबै अङग र रित पुगेको देखिएता पनि पुराना दलहरुले अभ्यासमा पुर्णता दिएको पाइदैन, जुन ढङगले जनताको आकाङक्षालाइ सम्बोधन गर्नु पर्ने थियो त्यो गर्न सकेको देखिदैन जनतालाई सशक्त ढङगले सहभागी ब