☰ open Loading... 29 April 2025|  

Tag: समाचार एजेन्सी । टर्की

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

टर्कीमा प्रहरी कार्यालयनजिकै विस्फोट

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:४८
 एकको मृत्यु तीस घाइते टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छ