☰ open Loading... 22 April 2025|  

Tag: सुर्खेेत

अाज सुर्खेत बन्दको घोषणा

    प्रकाशित मितिः ४ पुष २०७३, सोमबार २०:३७
युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा सुर्खेतमा बिहान ८ बजेदेखि ३ बजेसम्म जिल्ला बन्दको घोषणा गरेको छ । अस्पतालबाहेक यातायात, उद्योग, व्यापार, सरकारी कार्यालय, शैक्षिक संघ संस्था सबै बन्दको घोषणा गरिएको छ । युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले विज्ञप्ती जारी गर्दै युवा संघका जिल्ला अध्यक्षको हत्याको विरोधमा आफुहरुले सो बन्दको आयोजना गरेको जानकारी दिए ।