| २८ श्रावण २०७३, शुक्रबार ११:००
गायक मोतीराज खनाल, पूर्णकला वीसी र गीता पराजुलीको स्वरमा समावेश ‘क्या राम्री पुतली’ बोलको तीज गीतको भिडियो बजारमा आएको छ । यो गीतमा मोडल अनु शाह र बब्बु थापाले मोडलिङ गरेका छन् । जीवन शाहीले भिडियोको निर्देशन गरेका हुन् ।
नेपाली तीज गीतमा विकृती फैलिदै गएको छ । गीतका शब्ददेखि भिडियोमा छाडापन भित्रिएको पाइन्छ । यो गीतको शब्द पनि सरल छ, भिडियो पनि आकर्षक नै बनाइएको छ । गीतमा मोदिराज खनालकै शब्द तथा संगीत छ ।
भिडियाे हेर्नुस् ।
https://www.youtube.com/watch?v=-ZLPlhJLouU