☰ open Loading... 26 April 2024|  

यी हुन विश्वका घुम्न लायक ठाउँ (फाेटाेफिचर)
  | १७ श्रावण २०७३, सोमबार ०९:२५

एसिया विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश हो। विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ । लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ ।

१. होक्काइदो, जापान

२.सांघाई, चीन 

३.जोन्जु, दक्षिण कोरिया

४.कोन डाओ आइल्याण्ड्स, भियतनाम

५. हङकङ

६.इपो, मलेसिया

७.पेमुटेरेन, इन्डोनेसिया

८.ट्राङ आइल्याण्ड, थाइल्याण्ड

९.मेघालय, भारत

१०.ताइतुङ, ताइवान