☰ open Loading... 19 April 2024|  

ड्यूटीमा खटिएका महिला सैनिकको आपत्तिजनक तस्बिर
  | ३१ श्रावण २०७३, सोमबार ०८:४०

इजरायल डिफेन्स फोर्समा कार्यरत महिला सैनिकहरुको विभिन्न रोचक तस्बिरहरु सार्वजनिक भएपछि उक्त तस्बिरहरु भाइरल भएको थियो । इजरायलमा सन् २००५ मा २४७ जना रहेको महिला सैनिकको संख्या २०१५ मा २ हजार ४७ जना पुगेको थियो ।

israel

इजरायमा महिला महिलाहरुका लागि समेत सैनिक सेवामा प्रवेश अनिवार्य मानिन्छ । धेरै संख्यामा महिला सैनिकहरु भर्ना भएपछि उनीहरुको आपत्तिजनक तस्बिरका कारण २०१३ मा विवाद समेत भएको थियो । विवादित तस्बिर सार्वजनिक हुने बेला उनीहरु दक्षिण इजरायलमा कार्यरत थिए ।

israel-9_1470831465-750
इजरायलमा सन् १९४८ देखि नै महिलाहरुका लागि सैनिक सेवामा जान खुला गरिएको थियो । महिला सैनिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरु सैनिक सेवाको माथिल्लो पदसम्म पनि पुगेका छन् ।

israel-1_1470831462-750

सैनिक सेवामा कार्यरत महिलाहरुलाई धर्म, विवाह, बच्चा जन्माउने अधिकार जस्ता कार्यहरुमा छुट दिइन्छ । उनीहरुले ३८ वर्षसम्म सैनिक सेवामा काम गर्न पाउँछन् ।