| ७ भाद्र २०७३, मंगलवार १७:४३ दैलेख–सुर्खेत सडक खण्ड अन्र्तगत घाम ताप्ने डाँडाँ नजिकको सडक तलबाट बग्न थालेको पहिरो । पहिरो बगेसंगै सडक बग्ने सम्भावना बढी रहेको छ । तस्वीर पश्चिम नेपाल सम्वाददाता । दैलेख सम्बन्धित समाचार