☰ open Loading... 5 May 2024|  

सांसद् पोखरेललाई मातृशोक
  | ९ भाद्र २०७३, बिहीबार १९:३४

नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवम दैलेख क्षेत्र नम्बर २ का सांसद् लक्ष्मी पोखरेललाई मातृशोक परेको छ । दुल्लु नगरपालिका ५ रिजुपोखरा बस्दै आएकी ७६ वर्षिया धनरुपा पोखरेलको बुधबार साँझ निवासमै मृत्यु भएको हो ।  धनरुपाका तीन छोरा दुई छोरी छन। मृतकको बिहीबार नाविस्थानमा दाहसंस्कार सम्पन्न गरिएको छ ।