☰ open Loading... 18 April 2024|  

बसले किच्दा बालकको मृत्यु
  | ११ भाद्र २०७३, शनिबार १८:५७

सर्खेतको पश्चिम क्षेत्रमा पर्ने कुनाथरी गाविसको बड्डीचौरमा बसले किच्दा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार दिउसो वीरेन्द्रनगरदेखी पश्चिमको गुटुतर्पm जादै गरेको ना ३ ख ५८६० नम्बरको बसले किचेर ६ वर्षिया बालक मनोज विकको घटना स्थलमै मृत्यु भएको हो ।

बस चालकलाई बड्डीचौर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।