☰ open Loading... 22 October 2024|  

सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)
  | ११ भाद्र २०७३, शनिबार १८:४४

तस्वीर शव्द : सुशील खड्का

हरितालिका तीज आउँन अझै ८ दिन बाँकी रहँदा पनि सुर्खेतमा तीजको रौनक शुरु भएको छ । सुर्खेतका विभिन्न स्थानमा पछिल्ला समय दैनिक तीज विशेष कार्यक्रम हुने गरेका छन् ।

teej06
कार्यक्रममा चर्चित कलाकारहरु पुर्णकला विसि , शोभा त्रिपाठी,नन्दा बस्याल, देवकला बस्नेत लगायतले बेजोड प्रस्तुति थियो ।

teej1
यस्तै, कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान समेत गरिएको थियो । यसैविच, पत्रकार माया थापा , कोपिला भ्यालि स्कुलका संचालक तथा सि एन एन हिरो म्याघि डोयन, सुधा रेग्मी, शोभादेवी बिक, सोना थापा, पवित्रा गिरी, नम्रता गुरुङ, गौमति गुरुङ, तेजु गुरङलाई पनि सम्मान गरिएको थियो ।

teej01

कार्यक्रम दिदी नेपाल काठमाडौंकोे आयोजना तथा राज डान्स र्टेनिङ सुर्खेत र सिद्धार्थ नित्यकला केन्द्रको आयोजनामा भएको हो ।

teej02

teej03

teej04

teej05