☰ open Loading... 17 April 2024|  

निजामति दिवसमा कर्मचारीका हातमा कुच्चो (फोटो फिचर)
  | २१ भाद्र २०७३, मंगलवार १३:३४

निजामती सेवा दिवसको पूर्व सन्ध्यामा मंगलबार दैलेखमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ । दैलेख सदरमुकामका बजार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र निजामती कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरुले सामुहिक रुपमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेका हुन् ।

दैलेखका प्रमुख जिल्ला जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पूर्व सन्ध्यामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको र दिवशकै दिन ¥याली तथा सभा गरिने जानकारी दिएका छन् ।

थप तस्वीर हेर्नुहोस् ।

d-p1

d-p2

d-p3

d-p4