☰ open Loading... 23 October 2024|  

बाल ईजालासका लागि सामग्री हस्तान्तरण
  | २८ भाद्र २०७३, मंगलवार ०८:१५

बाल दिवसको पूर्व सन्ध्यामा जिल्ला अदालत दैलेखलाई बाल इजलास सामग्री हस्न्तरण गरिएको छ । समाजिक सेवा केन्द्र (सोसेक) ले बाल दिवसको अवसर पारेर बाल ईजलासको व्यवस्थापन गर्न कार्पेट पी–फर्म सहित खेलकुदका सामग्री हस्तान्तरण गरेको खवर हाम्रो तेस्रोआँखा दैनिकमा छ ।

सोसेकले सञ्चालन गरेको सहकार्य परियोजना अन्तरगत १३ हजार मुल्य बराबरको सामग्री दिएको हो ।