☰ open Loading... 7 September 2024|  

बाघको छालासहित २ पक्राउ
  | १९ आश्विन २०७३, बुधबार १२:५५

बाघको छालासहित २ जना पक्राउ परेका छन् । लमही बजार स्थित होटेलमा केहि व्यक्तिले बाघको छाला राखेको भन्ने सुराकीको आधारामा खटिएको प्रहरीले छालासहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लालमटिया ८ का मुक्त वहादुर थापा र सिसहनीया १ का टेकवहादुर केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यि दुईजनाले बाघको छाला विक्रीका लागि ग्राहक खोजी रहेका थिए ।