☰ open Loading... 5 February 2025|  

पुल नहुँदाको सास्ती
  | ११ कार्तिक २०७३, बिहीबार ११:०३

अछामको रहफ गाविस जाङ्साका स्थानीय कर्णाली नदीमा जोखममा डुंगा तर्दै । पुल नहुँदा यहाँका स्थानीय नागरिकहरु दैनिक यसरी नै डुंगा तरेर दैलेखको लयाटीविन्द्रासैनी गाविसको पाल्तडा आएर दैनिक उपभोग्य सामग्री खरिद गर्छन् ।

karnali-p1

karnali-p2

karnali-p3