☰ open Loading... 24 October 2024|  

दैलेख सदरमुकाममा अछाम र सुर्खेतबाट आएर यसरी खेलियो देउसीभैलो (फोटो फिचर सहित)
  | १४ कार्तिक २०७३, आईतवार ०९:०७

img_7622
बागीना समुह सुर्खेतबाट दैलेख सदरमुकाममा आएका यूवतीहरु देउसी भैलो खेलेपछि सामुहिक तस्विर पश्चिम नेपालसंग खिचाएका छन् । त्यस्तै उनीहरुले छमछमी नाचेर दैलेख बजारमा रमाईलो गरे । उनीहरुले संस्कृती बचाउनका लागि दैलेख आएको बताए ।
img_7583
त्यस्तै दैलेख सदरमुकाममा अछामबाट समेत देउसीभैलो खेल्न आएका छन् । उनीहरुले ३ दिन दैलेखमै भैली खेल्ने बताए । नया समाजसेवा बाल तथा यूवा क्लव अछामका टोलीले पनि आफ्नै भेषभुषामा दैलेखमा देउसीभैलो खेले ।

img_7594
img_7615