☰ open Loading... 2 May 2024|  

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)
  | १६ कार्तिक २०७३, मंगलवार ०८:४७

दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् ।

14595619_871999619604047_7516020946189700019_n14947444_872977536172922_5996979828414210212_n14695348_872977432839599_3797816533356519483_n14606507_871999526270723_223169738960948076_n

तस्विर ः जनक अधिकारी