☰ open Loading... 20 April 2024|  

सडक दुर्घटनामा एककाे मृत्यु
  | ७ मंसिर २०७३, मंगलवार १६:४९

दाङमा भएको  सडक दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । घोराहीबाट गडवातर्फ जादैँ गरेको ना ३ ख ८९६५ नम्बरको  बसले  घोराही लमही सडक खण्ड  अन्तरगत गोग्ली चोकमा साइकलयात्रीलाइ ठक्कर दिँदा घोराही ४ भैसाही निवासी ४५ बर्षीय बलबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ  । ठक्कर दिने गाडी र चाकलाइ  नियन्त्रण्मा लिएको प्रहरीले जनाएको छ ।