☰ open Loading... 26 July 2024|  

अनुहार मिलेपछि बालकलाइ अफरै अफर
  | १३ मंसिर २०७३, सोमबार १४:२७

नेपालकी तरकारीवाली र पाकीस्तानका चायवालपछि हाल चीनमा एक वालककाे अनुहार धनी व्यक्तिसंग मिलेपछि उनकाे तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।

चीनकाे पूर्वी क्षेत्रमा बस्ने ८ वर्षीया एक बालक पछिल्लाे समय दैनिक चर्चाकाे विषय बन्नुकाे मुल कारण याे हाेकी उनी त्याे व्यक्ति जस्तै देखिन्छन्, जुन चीनकाे चर्चित एक धनी व्यक्तिकाे अनुहारसंग मिल्छ ।

china

८ वर्षका यी बालककाे नाम फू श्या किन हाे । उनकाे अनुहार चीनकाे एक जैक मासंग मिल्छ । जैक मा ति हुन जुनले ई-कॉमर्स कम्पनी अलीबाबालाइ स्थापना गरेर चीनकै धनी व्यक्तिकाे रूपमा परिचित छन् ।

चीनका सामाजिक सञ्जालले जैक माले फू श्या किनकाे पढ़ाई- लेखाइमा सहयाेग गरेकाे भन्दै हल्ला फैलाएका छन् । अलीबाबा कम्पनीले भनेकाे छ, ”मिनी जैक माका बारेमा अाएका सवै खवर मजाकका रूपमा लिन अावश्यक छ…एक बालककाे शिक्षाकाे लागि खर्च गर्न सजिलाे छ तर लाखाैं गरीब बालकालिकाहरूकाे सहयाेग गर्न धेरै स्राेत साधनकाे अावश्यकताकाे जरूरी हुन्छ ।”

फू श्या किनकाे परिवार जियांग्शी प्रान्तमा बस्दै अाएकाे छ । याे गरीब परिवार हाे । फू श्या किनका पिता फू जियाफाकाे एक खुट्टामा  एंप्यूटेट भैसकेकाे छ । उनी सरकारबाट पाइने सहयाेगमा भर पर्दै अाएका छन् । भने उनकी अामा पाेलियाे राेगबाट ग्रसित छिन् ।

धनी व्यक्ति जैक मा जस्तै देखिएका कारणा चर्चामा रहेका यी वालकलाइ फिल्म र विज्ञापनमा काम गर्ने अफरहरूकाे बाढी नै अाएकाे छ । फू श्या किनका बुवा फू जियाफा भन्छन, ”याे खुसीकाे कुराे हाे की मेराे बच्चा जैक मा जस्तै देखिन्छ । तर म चाहदैन की मेराे छाेराले फिल्ममा काम गरेर पैसा कमाअाेस । मेराे मान्यता छ की, मात्र शिक्षाले मात्रै उसकाे जीवन चल्न सक्छ ।”

विविसी हिन्दीकाे सहयाेगमा