☰ open Loading... 26 July 2024|  

अन्तिम संस्कार भइरहँदा लासले उठेर भन्यो, ‘यहाँ के हुँदैछ ?’
  | २ माघ २०७३, आईतवार १०:४२

यो घटना सुन्दाखेरी डरलाग्दो घटना हो । तर, जुन परिवारमा यो घटना घट्यो त्यो परिवारमा भने अहिले खुशीयाली छाएको छ । चीनको सिचुआन प्रान्तमा एक ७५ बर्षीय मानिस मरिसकेको ८ घन्टा पश्चात बिउतिएर उठेका थिए । हु्वान मिगकान नामका यी व्यक्तीलाई मरिसकेपश्चात अन्तिम संस्कारको तयारी गरिरहेको समयमा यिनी अचानका उठेका थिए ।

dead

उनको साश बन्द भएर अन्तिम संस्कारका लागि उनका छोराहरु र इष्टमित्र जम्मा भएर बसेका थिए । त्यतिकैमा उनी बिउँझिएर प्रश्न गर्न थाले ‘यहाँ के हुँदैछ ?’ । हाल यो घटना घटेको तीन दीन भइसकेको छ तैपनि हु्वान भने जिउँदै छन् ।