| १४ माघ २०७३, शुक्रबार १२:४३
सुर्खेत । शुक्रबार विहानैदेखी परेकाे हिमपातले जुम्लाकाे जन जीवन प्रभावित भएकाे छ । विहान करिव ४ बजेबाट हिउ पर्न शुरू गरेपनि ८ बजेपछि ठुलाे मात्रामा हिउ पर्न थालेकाे गगन खड्काले जानकारी दिए । उनका अनुसार करिव पाँच फिट हिउ परेकाे छ । हिमपातले चिसाे बढेपछि स्थानीय घरबाट बाहिर निस्कीन कठिन भएकाे खड्काकाे भनाइ छ ।
तस्वीर साैजन्य : गगन खड्का जुम्ला
