☰ open Loading... 2 May 2024|  

शर्माको उपन्यास अनुपमा बजारमा आउदै
  | ८ फाल्गुन २०७३, आईतवार २०:४८

अनुपमा उपन्यास बजारमा छिटै आउने भएको छ । पत्रकार  सुशिल शर्माद्धारा लेखिएको अनुपमा उपन्यास यही महिनाको अन्तिम तिर बजारमा  आउने लागेको हो । यो  उपन्यास शर्माको तेश्रोे संस्करण हो । अनुपमामा सांसद वित्दा सांसदको श्रीमतीलाई सांसद बनाउने प्रचलनलाई जोड्न खोजिएको लेखक शर्माले बताए ।

श्रीमतिलाई राजनीति बारे कुनैपनि थाहा नहुने र पार्टीले राजनीतिको बारेमा अनविज्ञ हुने भएकी श्रीमतीलाई सांसद बनाउने प्रचलनालाई ब्याङ्ग गर्न खोजिएको छ ।

  यो उपन्यासमा दुई ओटा पात्र राखिएको छ । एउटा अनुपमालाई महिला सांसदको दर्जा दिईइएको छ । भने अर्को मै हुँ भन्ने पात्र राखिएको उनले बताए । लेखक शर्माले भने, उपन्यासमा मै हुँ भन्ने पात्र र सांसदको प्रेम कहानी जोडिएको छ ।  पछि प्रेम असफल भएको उपन्यासमा उल्लेख गरिएको छ ।