☰ open Loading... 25 October 2024|  

सुर्खेत क्याम्पस शिक्षाको मतपरिणाम
  | २० फाल्गुन २०७३, शुक्रबार १५:४५

सुर्खेतले क्याम्पस (शिक्षा) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले वर्चश्व जमाएको छ ।
।  बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको प्यालनलाई हराउँदै अनेरास्ववियुले वर्चश्व जमाएको हो ।
मतपरिणाम अनुसार कोषाध्यक्ष बाहक अरु सबै पद अनेरास्ववियुले पाएको छ । स्ववियु अध्यक्षमा अनेरास्ववियुका  चक्रबहादुर शाही ३८७  मतले बिजयी भएका छन् ।  उनका प्रतिद्वन्दी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महेश जिसीले ३ सय ७५  मत प्राप्त गरेका छन् ।  सभापतिमा अनेरास्ववियुका शाहीले १२ मतको अन्तरालमा जित हासिल गरेका हुन । यस्तै सभापति पदका लागि चुनावि मैदानमा उत्रिएका नेपाल विद्यार्थी संघका राजकुमार सिजापति पनि पराजति व्यहोर्न परेको  छ । सिजापति २७५ मत मात्र प्राप्त गरेका छन् ।
सुर्खेत क्याम्पस (शिक्षा)
अध्यक्ष
अनेरास्ववियु 263
क्रान्तिकारी 232
नेबिसङ 184
सचिब
अनेरास्ववियु 264
क्रान्तिकारी 209
नेबिसङ 186
काेषाधयक्ष
अनेरास्ववियु 244
क्रान्तिकारी 241
नेबिसङ 167