☰ open Loading... 3 May 2024|  

बच्चाको माया
  | १६ चैत्र २०७३, बुधबार ०९:२७

दैलेखको रार्कमकर्णालीमा ब्यवसायीक रुपमा पालिएको आमा बगुरले छाउडाहरुलाई दुध खुवाउँदै । रुढीबाजी चलनका कारण नपाल्ने गरिएपनि अहिले यहाँका धेरै जसो ब्यवसायीहरुले बगुर पाल्ने गर्दछन् ।